कञ्चनपुर / कञ्चनपुरमा सनिबार फरार प्रतिवादी पक्राउ परेका छन्।
लागुऔषध मुद्दाका मुछिएका भीमदत्त नगरपालिका – ५ का २० वर्षिय पंकज चन्द पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
उनलाई गत बैशाख २१ गते जिल्ला अदालत कञ्चनपुरले एक महिना २८ दिन कैद सजाय सुनाएको थियो। उनी त्यतिबेलादेखि फरारको सूचीमा रहेकाे हुदा सनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ