
कैलाली / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाेलि (साेमबार) धनगढी आउने भएका छन् । उनी समाजवादी मोर्चाको भेलाका लागि उ धनगढीमा आयाेजित कार्यक्रममा आउन लागेका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ (आइतवार) नेपालगन्जको कार्यक्रममा सहभागी हुने भएका छन् ।
यसअघि एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुदा स्थगित भएकाे थियाे भने अर्को एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको समाजवादी माेर्चाले जनाएकाे छ
उक्त धनगढीमा हुने भनिएको मोर्चाको भेला दुईदुई पटक स्थगित भएको थियो।