
काठमाडौं । मनाङ एरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे जादैगरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको हाे ।
मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए अनुसार लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको हाे । हेलिकप्टर दुर्घटनामा परि क्याप्टेन प्रकाश सेडाई गम्भीर घाइते हुन पुगेका छन् ।