
कैलाली / कैलालीको धनगढीबाछ लागूऔषधसहित १७ वर्षिय एक किशाेर पक्राउ परेका छन् ।
बिहीबार उनलाई धनगढी उपमहानरपालिका–१० बाट मनिस रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
उनलाई प्रहरीले साेहि ठाउँकाे गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषधसहित साँझ पक्राउ गरेको हाे ।
उक्त घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।