युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / नेपाली काँग्रेस डोटीकाे महासमिति सदस्य निर्वाचन मतपरिणाम आएकाे छ ।
आज ( बिहिबार ) सम्पन्न निर्वाचन मतपरिणाम अनुसार उक्त
महासमिति सदस्यमा नेपाली कांग्रेस डाेटीका शक्तिशाली नेताहरू नै पराजित भएका हुन् ।

महासमिति सदस्यकाे मतपरिणाम अनुसार खुला तर्फबाट संविधान सभा हुँदै प्रदेश सभा सांसद समेत भएका भरतबहादुर खड्का ३०४ मतमात्र ल्याएर पराजित भएका छन् । त्यसैमाथि उनी नेपाली काँग्रेसका ठूला नेता मानिन्छन् ।

त्यस्तै दुई पटक संविधान सभा सदस्य रहनु भएकी दलित तर्फबाट उम्मेदवार रहेका कल्पना सोव १७२ मत ल्याएर हारेकी छन् । खस आर्य तर्फबाट उम्मेदवार रहेका राज्यमन्त्री भक्तबहादुर बलायरले ३२० मत मात्र ल्याइ उनी पनि पराजित भएका छन् ।

त्यस्तै वर्तमान पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय ३०९ मत मात्र ल्याएर पराजित भएका छन् भने खुला तर्फबाट उम्मेदवार रहेका अन्तिम सांसद यज्ञराज पाठकले १७५ मत ल्याइ पराजित हुनुपरेकाे छ । यी सबै महासमिति सदस्य उमेदवारकाे मत परिणाम हेर्दा युवाहरूले संगठनका आरम्भ कर्तालाई पराजित गराएकाे देखिन्छन् ।

उक्त चुनावमा लालबहादुर बिक सबै भन्दा बढी ५ सय ६२ मत प्राप्त गरि निर्वाचित भएका छन् । त्यसपछि जीत बहादुर खड्का ५ सय ५ मत प्राप्त गरि विजयी भएका छन् ।

त्यस्तै ४ सय ६३ मतका ल्याएर सीताराम जोशी, लोकेन्द्र बहादुर शाही ४ सय, पुष्प कुमार शाहीले ३ सय १३, पदमराज जोशीले ३ सय ११ मत ल्यायी विजयी हाँसिल गरेका छन् ।

महिला उम्मेदवारबाट धौली देवी  रावल र प्रसिस महरा विजयी भएकी छन् । रावलले ५ सय ३ सय मत ल्याएकी छन् भने महराले ३ सय ८८ ल्याएर विजयी भएकी हुन् । पार्वती चन्दले भने ३ सय ३३ मत मात्र ल्याएकी थिइन् । खस आर्य तर्फ मिनादेवी विष्ट विजयी भएकी छन् । विष्टले ५ सय ४१ मत ल्याएकी थिइन् । उनीसँग प्रतिस्पर्धामा उत्रेकी हरिमाया भट्टले १ सय ५६ मत ल्याएकी थिइन् ।  खस आर्य पुरुष तर्फ ४ जना विच भएको सोपान सिंह बोहराले ४ सय १७ र लक्ष्मण बहादुर सिंहले ३ सय ८८ मत ल्याइ निर्वाचित भएका छन्

उक्त महासमिति सदस्यका लागि ११ पदकाे सिट थियाे तर २४ जना चुनावी मैदानमा उत्रिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय