युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / इजरायलको किवुज अलुमिममा विद्रोही समुहको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरुप सुदूरपश्चिमका प्रदेश सरकारले जहनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

आज सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले एक विज्ञप्ती जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् । उक्त घटनामा परि नेपालका १० विद्यार्थीहरुको मृत्यु भएको छ जसमा सुदुरपश्चिम प्रदेशका ७ जना रहेका छन् ।

विज्ञप्तीमा भनीएको छ आक्रमण बाट दिवङ्गत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारको तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रु २ लाख उपलब्ध गराईने छ ।

उक्त विज्ञप्तीको अन्तिम हरफमा भनीएको छ, इनरायलमा सम्पर्क विहिन तथा घाईते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरणका साथै नेपाल फर्कन ईच्छुक नेपालीहरु र निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागी सम्माननीय प्रधानमन्त्री ज्यु, परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायल स्थित नेपाली राजदुतावासलाई अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय