युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
सिलगढी,

जिल्ला सदरमुकाम चैनपुरलाई केन्द्रबिन्दु बनाएर असाेज १६ गते मंगलबार दिउसाे ३ बजेर ६ मिनेटमा भुकम्प गयाे । उक्त भुकम्पका कारणले भाैतिक तथा मानविय क्षति हुन पुग्यो । साेहि समयदेखि भुकम्प प्रभावित क्षेत्रलाई सरकारले बेवास्ता गरेकाे भन्दै जनताले चर्काे आलोचना र गुनासाकाे गरेकाे विभिन्न सञ्चार माध्यमबाट समाचार सम्प्रेषण पनि भए । तर साेहि ठाउँमा भुकम्प गएकाे चार दिन पछि शुक्रबार भुकम्प प्रभावित बस्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आगमन पनि भयाे । भुकम्प प्रभावित क्षेत्रमा अवलोकन गर्न पुगेका प्रधानमन्त्रीले भुकम्प पिडितहरूका आवाज भन्दा पनि युवाहरूकाे नारावाजी सुने ।

साेहि समयमा प्रधानमन्त्री प्रचण्डलाई गाली गरेको आरोपमा ३ जना युवालाई पक्राउ गरिएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड विरुद्ध अश्लील नारा लगाएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरू तीनै जनालाई प्रशासनले प्रधानमन्त्रीको भ्रमणका क्रममा नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भुकम्पका कारण प्रभावित क्षेत्रमा हिजाे शुक्रबार मात्रै अवलोकन गर्न आएका थिए । साेहि क्रममा जिल्ला विपद् व्यवस्थापनसँग अन्तक्रिया गर्न प्रशासन कार्यालय पुग्दा केही स्थानीय युवाहरूले नाराबाजी गरेकाे र त्यतिबेला ती युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे पनि भिडियोमार्फत देख्न सकिन्छ ।

सुरक्षाकर्मीले त्याे बखतमा नाराबाजी रोक्न खोजे पनि केहीसमयसम्म जिल्ला प्रशासन कार्यालय बझाङ क्षेत्रकाे माहोल तनावपूर्ण बन्न पुग्याे । यति मात्रै हैन सामाजिक सञ्जालमा बाहिरिएको भिडियाेमा देख्न सकिन्छ स्थानीय युवा र सुरक्षाकर्मी बीच धकेलधाकल भएकाे पनि भएकाे छ । यसाे सामाजिक सञ्जालमा हेर्नेहाे भने प्रधानमन्त्री प्रचण्ड विरूद्व चर्काे आलाेचना भैरहेकाे छ ।

तर केही युवा समुहले प्रशासनकाे गेटमा उभिएर “प्रचण्डे चाेर देश छाेड” भन्ने लगायतका नाराबाजी लगाएकाे भिडियाे मार्फत हेर्न र देख्न सकिन्छ । भिडियाे मार्फत “गाेलि हान्न गाेलि हान” भन्दै २/३ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे देख्न पनि सकिन्छ ।

यस्तै पछिल्लो समयमा आजीवन काराबासीलाई सरकारले आममाफी दिने प्रवृत्तिले जनताहरू सरकार विरूद्व आक्राेशित बनेका छन् । यस्तै समसामयिक घटनाहरूलाई लिएर सनिबार(आज) कान्तिपुरमा दैनिकमा ” गुण्डा नाइकेकाे पाउमा ढल्याे देशकाे “कानुन” शीर्षकमा खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय