
दार्चुला / दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार जिल्लाकाे नौगाड गाउँपालिका नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्नाकाे भीरबाट लडेर घाइते भएकी छिन् ।उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरीले कार्यालय दार्चुलाले जनाएको छ।
मृतक रेवतीका श्रीमान्, दुई छोरा र दुई छोरी रहेकाे जानकारी दिएकाे छ ।