युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी,

बझाङ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री रबि लामिछाने बझाङ पुगेका छन् । कार्तिक १६ गते मंगलबार दिउसाे ३ बजेर ६ मिनेमा गएकाे ६.३ म्याग्रिच्युटकाे भुकम्प गएकाे थियाे । उक्त भुकम्प जाँदा बझाङ जिल्लामा भाैतिक तथा मानविय क्षति हुन पग्याे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिलामिछाने बुधबार राति नै भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका छन् । उनी राति नै बझाङमा पुगेर भुकम्पबाट प्रभावित व्यक्तिहरूलाई भेटघाट गरेका छन् । राहतस्वरूप केही आवश्यक सामाग्री पनि उपलब्ध गराएका छन् ।

लामिछानेले फेसबुमा एउटा लामाे लेख लेखेका पनि छन् ।
भुकम्पको क्षति र हामीले गर्नु पर्ने कर्तव्य बारे प्रशासन र सुरक्षा निकायसँग छलफल भयो। हामीले ल्याएका टेन्ट लगायतका सामग्री सम्बन्धित बुझायौं भनेर जानकारी गराएका छन् ।

उनले यस्ताे पनि लेखेका छन् ” भूकम्प प्रभावित बझाङका कयौं परिवार अस्थायी आवासमा छन्। तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन्। तर त्याे मात्र प्रयाप्त नहुन सक्छ। त्यसैले सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आव्हान गर्दछु भनेका छन् ।

उनले बीच बाटाे डडेल्धुराबाट फेसबुक पोष्टमा स्ट्याटस यस्ताे पनि लेखेका थिए ” भूकम्पले क्षति पुगेको बझाङ जिल्ला पुगेका छौँ । आज राति नै चैनपुर पुग्ने छौँ । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौँ । सकेको पहल गर्नेछौँ । रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नुभएको छ ।

उनी त्यसकाे दाेस्राे दिनभर प्रभावित ठाउहरुमा आफू पुगेकाे जानकारी गराएका छन् । यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्रसम्म लैजाने इमानदार कोशिस गरिरहनेछु बन्दै जनताहरूमा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

तर संघिय सरकारले भने दुई दिनपछि मात्रै उक्त प्रभावित क्षेत्रकाे बारेमा चाँसाे राखेकाे छ । याे विषयलाई लिएर आम जनताहरूले सरकारले भुकम्प प्रभावित क्षेत्रमा चाँसाे नराखेको गुनासाे गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारले पनि भुकम्प प्रभावित क्षेत्रमा भएकाे सम्पूर्ण क्षति बेहोर्ने प्रदेश सभाले जानकारी दिएकाे छ ।

फाेटाे रवी लामिछाने फेसबुक वालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय