युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी,

सुदूरपश्चिंम प्रदेशका सभामुखले एक वक्तव्य जारी गर्दै भुकम्प प्रभावित क्षेत्रमा सहयाेगका लागि आग्रह गरेका छन् ।

आज असोज १६ गते दिउँसो ३ बजर ६ मिनेटकाे समयमा बझाङ्ग जिल्ला केन्द्रविन्दु पारी गएको भुकम्पबाट ठुलो जनधनको क्षती भएको घटनाप्रति दुःख व्यक्त गर्दै सराेकारवाला सबै व्यक्तिहरूलाई उक्त क्षेत्रमा उद्वार कार्यमा जुट्न एक परिपत्र मार्फत आग्रह गरेकाे छ ।

साथै यस्तो प्राकृतिक विपदको घडीमा सम्पूर्ण बझाङ्गी दाजुभाई, दिदिबहिनी सहित सुदूरपश्चिम बासी जनसमुदायमा सजग र धैर्य रहन आग्रह समेत पत्रमार्फत गरेकाे छ ।

थप क्षती हुन नदिन र उद्धार कार्यमा जुट्न हुन जिल्लास्थित सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवाला सबैलाई आग्रह गरेकाे छ ।

साथै भुकम्पबाट घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय