काठमाडौँ / एसियाली खेलकुद प्रतियोगिता कप्तान राेहित पाैडेल ३ रन बनाउदै आउट भएका छन् ।
चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा
पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो ।
उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।