काठमाडौँ / चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको हो । उनी २८ रन बनाउँदै आउट भएका हुन् । उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको छ ।
राताेपाटीबाट