अछाम / अछाम जिल्लाकाे साँफेबगर नगरपालीका वडा नं १० घुघुरकोट पदाडा बस्ने एक किशोरी भारतमा बेपत्ता भएकी छन् ।
जयराज जोशीकि १७ वर्षिया ज्ञानु कुमारी जोशी बेपत्ता भएकाे आफन्तले बताएका छन् । किशोरी हिजो साँझपखकाे समयदेखी बेपत्ता भएकी छन् ।
साथै हराएकी किशोरीकाे खोजीकार्य गरिदिन आफन्तले अपिल पनि गरेका छन ।
कहिँ कतै काेहि कसैले देखेमा जयराज जोशीको भारतिय मोवाईल नम्बर ९१३६८८३९९५ र टोपराज खड्काको मोवाइल नम्बर ९३७२८९१४२२ मा सम्पर्क गरिदिन पारिवारिक स्राेतले अपिल गरिरहेका छन् ।