युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ/ हाङझाउ एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।

क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तानरहङकङ वा श्रीलंकारअफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ।

वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको थियो।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो।

एसियाली खेलकुदको क्रिकेटमा भारतले सिनियर टिम पठाएको छैन। यद्यपी रुतुराज गायकवाडको कप्तानीमा रहेको भारतीय टिममा आइपिएलमा चलेका स्टार खेलाडी छन्।

टिममा यशस्वी जैशवाल, अर्शदिप सिंह, शिभम् दुवे, वासिङटन सुन्दर, रिंकु सिंह, तिलक बर्मा लगायतका खेलाडी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय