युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त, डोटी  / सोमबार १७ औ निजामती सेवा दिवशको अबसरपारी यस वर्ष पनि निजामित सेवामा कार्यरत राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरुस्कृत हुनेको नाम घोषणा गरिएको भए पनि सूदूरपश्चिम प्रदेशबाट एक जना पनि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुन सकेका छैनन् ।

पुरुस्कार समितिले हरेक वर्ष मुलुक भरबाट सर्वोउत्कृष्ट, उत्कृष्ट र निजामति सेवा पुरुस्कारबाट राष्टसेवकहरुलाई सम्मान स्वरुप पुरुस्कृत गर्दै आएको भए पनि यस वर्ष मुलुक भरमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटेको छैन । मुलुकभरबाट १० जना उत्कृष्ट कर्मचारी पुरुस्कृत भए पनि सुदूरपश्चिम प्रदेशबाट एक जना पनि पर्न सकेका छैनन् ।

निजामती सेवा पुरुस्कारबाट समितिले मुलुकभरका ३० जना निजामति कर्मचारीलाई पुरुस्कृत हुने भए पनि सुदुरपश्चिम प्रदेशका कुल २ जना मात्र पुरुस्कृत भएका छन् । पुरुस्कृत हुनेमा श्रम तथा रोजगार कार्यालयमा कैलालीमा कार्यरत नायब सुब्बा जय देब विष्ट र जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लाल वहादुर विष्ट रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय