युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी,
डाेटीमा सूचना नदिइ घण्टाैँसम्म विद्युत लाइन अवरुद्ध भएकाे छ । आइतबार बिहान करिव सात बजेदेखि अवरुद्ध भएकाे हाे । विद्युत लाइन घण्टाैँसम्म अवरुद्ध हुदा उपभोक्ताहरू मारमा परेका छन् । बारम्बार यसरी लाइन अबरुद्ध हुदा उपभोक्ताहरूले चा‌ैतर्फी आलोचना गरिरहेका छन् ।

विद्युत वितरण केन्द्र दिपायलका अनुसार सेती नदि क्षेत्रमा नयाँ पाेलमा लाइन तान्नु पर्ने भएकाले लाइन अबरुद्ध भएकाे जनाएकाे छ । आज दिपायलबाट बिस्तार भएका सबै क्षेत्रमा विद्युत लाइन अबरुद्ध भएकाे छ ।

सूचनाकाे विषयमा हामीले विद्युत वितरण केन्द्र दिपायललाई साेधपुछ गर्दा उपभोक्ताहरूलाई लाइन अबरुद्ध हने भनेर जानकारी दिएकाे बताएकाे छ ।

तर स्थानीयहरूलाई साेधपुछ गर्दा जानकारी नदिइ विद्युत लाइन अबरुद्ध भएकाे बताएका छन् ।

दिपायलका स्थानीय व्यापारी भिम बहादुर दासका अनुसार वर्तमान समयमा विद्युत लाइन बारम्बार अबरुद्ध हुने गरेकाे बताए । लाइन अबरुद्ध हुँदा व्यापारीहरूलाई दैनिक व्यापार व्यवसायमा थप बाधा पुगेकाे अर्का दिपायलका व्यापारी नरबहादुर देउबाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय