युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी,

सिलगढी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डोटीले जिल्ला अस्पताल डाेटीलाई ज्ञापनपत्र बुझाएकाे छ ।

बुधबार एक ज्ञापनपत्र बुझाउदै विद्यार्थीलाई आई.डी कार्डकाे आधारमा ५० प्रतिशत स्वास्थ्य सेवा छुट दिन माग गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएको जिल्ला संयेाजक टेकेन्द्र बाेगटीले बताए ।

विद्यार्थीकाे स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अस्पतालले स्वास्थ सेवामा छुट दिदा राहत पुग्ने बाेगटीले बताए । विद्यार्थी जीवन त्यसैमा एक आर्थिक चुनाैतिपूर्णा जीवन हाे त्यसैले अस्पतालले हामी विद्यार्थी संगठनकाे माग पूरा गर्दिन हुन अस्पताललाई आग्रह गरेकाे छ ।

उक्त ज्ञापनपत्र जिल्ला अस्पताल डाेटी व्यवस्थापन समिति अध्यक्ष धनबहादुर नेपाली र मेडिकल सुपरिटेन्डेन्ट सुजित कुमार
मण्डललाई बुझाएकाे छ ।

अस्पताल व्यवस्थापन अध्यक्ष धनबहादुर नेपालीका अनुसार विद्यार्थी संगठनले ज्ञापनपत्र मार्फत माग गरेबमोजिम सम्बाेधन गरिएकाे छ । अब लगत्तै अस्पताल व्यवस्थापन समितिलेकाे बैठक बसेर उक्त विषयमा ठाेस निर्णय गर्ने अध्यक्ष नेपालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय