
बाजुरा / बाजुरा जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकाको बिच्छाया स्वास्थ्य चौकीबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सुत्केरी भएर साल अट्कीएर उच्चरक्तश्राप भए पछि गाँउपालिका १ की २३ बर्षिय कल्पना रोकायालाई हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएकाे हाे ।
राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत उनकाे निशुल्क हवाइ उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।