युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नेपालले आज साफ अण्डर नाइन्टिन च्याम्पियनसिपमा माल्दिभ्ससँग खेल्दैछ ।  समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने भएकाे छ ।
शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १/१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान बनाएकाे थियाे ।

यसअघि मात्रै पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो। पाकिस्तानको २ खेलमा ४ अंक भएको छ। त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ भने नेपालको एक खेलमा शुन्य अंक रहेको छ।
आज भैरहेकाे नेपाल र माल्दिभ्सबीच खेलको विजेता टिम सेमिफाइनलमा पुग्ने भएको छ। नेपालले सेमिफाइनलमा स्थान बनाउन खेल जित्नै पर्ने भएको छ भने खेल बराबरीमा रोकिएमा माल्दिभ्स सेमिफाइनलमा पुग्ने पक्का छ ।

त्यस्तै समूह बी बाट सेमिफाइनलमा भारत र भुटान पुगिसकेका छन्। बंगलादेशले आफ्ना दुबै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन्। यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुने भएकाे छ । खेल दशरथ रंगशालामा दिउँसो साढे १ बजेदेखि शुरु हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय