युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/ डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा स्वतन्त्रबाट विजयी भएका वडा अध्यक्ष राजेन्द्र खड्काले आफ्नो वडाको स्वास्थ्य समस्यामा सहजता ल्याउन एम्वुलेन्स भित्राउदै गरेको बताएका छन् ।

वडावासी एम्वुलेन्सको पहुँचमा नहुँदा स्वास्थ्य क्षेत्रमा खेप्नु भएको समस्यालाई मध्येनजर गर्दै आफ्नो वडाले आर्थिक बर्ष ०७९/०८० को बजेटबाट वडामा रहेको खातिवडा स्वस्थ्यचौकीका लागि एम्बुलेन्स खरिद गर्न वडाबाट १६ लाख रुपैयाँ विनियोजित गरेको र सो रकम अपुग हुने भएपछि दिपायल सिलगढी नगरपालिकाबाट ६ लाख थप भएसंगै एम्वुलेन्स खरिद भएको अध्यक्ष खड्काले बताएका छन् ।

उक्त एम्वुलेन्स खरिदका लागी राजेश्व छुट प्राप्त गर्न, खरिदका लागी सहयोग गर्ने जिल्ला विपत व्यावस्थापन समिति डोटी, स्वास्थ्य कार्यालय डोटी, दिपायल सिलगढी नगरपालिका स्वस्थ्य शाखा, खातिवडा स्वस्थ्य चौकि डोटी, सामाजिक बिकास मन्त्रालय कैलाली र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौं लाई धन्यवाद दिएका छन् ।

एम्वुलेन्स खरिद प्रकृया सम्पन्न भएको र एम्वुलेन्स काठमाण्डौ देखी आफैले चलाउदै ल्याउदै गरेका अध्यक्ष खड्काले बताएका छन् । अबको तिनदिनमा वडामा एम्वुलेन्स पुग्ने अध्यक्ष खड्काले बताएका छन् । यस भन्दा पहिले विश्वभर फैलिएको कोरोना कहरको समयमा समेत वडा अध्यक्षको जिम्मेवारीमा रहेका खड्काले कोरोनाकालमा नगरका जनताको स्वास्थ्य सुधारका लागी राहत तथा पुनस्थापना कार्यमा खटेर फरक पहिचान बनाएका थिए । बेला बखत जिल्लामा नै एम्वुलेन्सको समस्या देखिने गरेकोमा आफ्नै वडामा रहेको स्वास्थ्य संस्थामा एम्वुलेन्स भएपछि वडावासीका साथै सम्पुर्ण जिल्ला बासीले लाभ उठाउने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय