
डोटी / कोरोना कहरका कारण डोटीको केआईसिँह गाँउपालिकाले गाँउपालिकाको कार्यालय परिषरमा बृक्षारोप, विचारमन्थन, म्युजिकल चेयर खेलेर १७ औँ निजामति सेवा दिबश मनाएको छ । उक्त दिबश मनाउने क्रममा कैद भएका केहि तस्वीरहरु ।
फोटो ः केआईसिँह गाँउपालिकाको फेसबुक पेज बाट