युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी / डोटीको केआई सिंह गाउँपालिकामा आयोजना गरिएको कृर्षि प्रदर्शनी मेलामा २८ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

केआई सिंह गाउँपालिका कृर्षि बिकास शाखाले बिहीबार देखि शनिबार सम्म वडा नम्बर ४ वायलमा आयोजना गरेको कृर्षि प्रदर्शनी मेलामा कृषकहरु पुरस्कृत भएका हुन् ।

कृषकहरुलाई आफुले उत्पादन गरेको चिजबस्तुहरुको बारेमा सबैलाई जानकारी गराई कृर्षि प्रबिधीको बारेमा अनुभव आदान प्रदान गर्न सहजता हुनुका साथै कृषकहरुलाई कृर्षि उत्पादनमा उत्पेरणा जगाउन सहयोग पुगोस भन्ने हेतुले कृर्षि प्रदर्शनी मेलाको आयोजना गरेको केआई सिंह गाउँपालिका कृषि बिकास शाखा प्रमुख योगेश रावलले बताए ।

७ वटा विभिन्न बाली समुहका प्रथम, द्धितृय, तृतिय र सान्तोना गरि २८ जना कृषकहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृतहुने कृषकहरुलाई बालि समुहगत रुपमा प्रथम लाई १ हजार ५ सय, द्धितियलाई १ हजार २ सय, तृतियलाई १ हजार र सान्तोनाहुनेलाई ५ सय नगद पुरस्कार समेत दिईएको शाखा प्रमुख रावलले बताए ।

कृषि मेला प्रदर्शनीमा ७७ जना कृषकहरूले आफुले उत्पादन गरेका कृषि उपजहरू प्रदर्शनी स्थलमा ल्याएका थिए । कृर्षि प्रदर्शनी मेलामा तरकारी बालि, दालबालि, अन्नबालि, फलफुल बाली, तेहलन बाली, मसला बाली र अन्य बालीहरु राखिएका थिए । तिन दिन सम्म संचालन भएको कृर्षि मेला प्रदर्शनीमा कृषक, स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय