युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

राेजेन्द्र जाेशी / डाेटी जिल्लाकाे सदरमुकाम समेत रहेकाे पहाडी पुरानाे बजार सिलगढीकाे अस्तत्व खतरामा पर्दै गएकाेले सिलगढी बजारकाे पहिचान जाेगाई राख्न सिलगढीलाई साँस्कृतिक नगरकाे रुपमा विकास गर्ने नगरपालिकाकाे याेजना रहेकाे दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिँ खड्का (विजय) ले बताएका छन् ।

उक्त नगरपालिकाकाे वडा नं. ६ काे कार्यालयले वडा भित्र रहेका जेष्ठनागरिकहरु प्रति सम्मान तथा कम्मल वितरण कार्यक्रममा बाेल्दै नगरप्रमुख खड्काले त्यस्ताे बताएका हुन् । खड्काले भने – हामी यहि बजारमा बसि पढ्दै गर्दाकाे अबस्था र अहिलेकाे अबस्था देख्दा सारै दुख लागेर आउन्छ । कुनै बेला नेपालका ५ गाैडा मध्येकाे एक गाैडाकाे रुपमा स्थापित रहेकाे याे बजारकाे राैनकता बिस्तारै घट्दै गएकाे छ । याे पहाडि बजार मात्र हाेईन, ऐतिहासिक र साँस्कृतिक महत्वकाे बजार हाे, त्यसैले हामिले यसलाई साँस्कृतिक बजारकाे रुपमा विकास गर्न पहल गरि रहेका छाै ।

सिलगढी बजारकाे ऐतिहासिकता जाेगाउन नगरपालिकाले विशेष चासाे राखेकाे बताउदै खड्काले अघाडी भने- हाम्राे टाेलि काठमाण्डाै पुगि, यसै क्षेत्रमा जन्म भएका र अहिले काठमाण्डाै बस्दै आउनु भएका विशिष्ट व्यक्तिहरु संग छलफल गरेका छाै, त्यस्तै नेपाल सरकारका विभिन्न मन्त्रालयहरुमा समेत छलफल गरेकन छाै । यस बजारलाई संस्कृतिक वजारकाकाे रुपमा विकास गर्न पर्यटन मन्त्रालय, विभाग, वाेर्ड समेत सकारात्मक रहेकाे हामिले पाएका छाै । यस ठाउमा जन्मेर राजधानीबस्दै आउनु भएका महानभावहरुले पनि आफुहरु सक्दाे सहयाेग गर्ने प्रतिवध्दता गर्नु भएकाे छ ।

नगरपालिकाले सिलगढीकाे अस्तित्व जाेगाउन गर्ने कार्यले पुरशे जिल्लाकाे अस्तित्व जाेगिने विचार राख्दै खड्काले अघाडी भने – हाम्राे क्षेत्र हामिले नै बनाउने हाे, हामी सक्रिय रहेनाै र हामिले साेचेनाै भने अरुले साेचिदिने सम्भावना कम हुन्छ । त्यसैले युवा पिडी जाग्न जरुरी छ नगरपालिकाले गर्ने सहयाेगमा आफ्नाे बलबुताले भ्याय सम्म सहयाेग गर्ने छु ।

खड्काले निर्वाचन ताका दलकाे कुरा रहेपनि जनताले मत दिएर पठाए पछि आफूहरु दलकाे प्रतिनिधि नभई नगरवासीकाे प्रतिनिधि रहेकाेले कुनै भेदभाव विना आफुले काम गर्ने बताएका हुन् । आफुले सबैलाई समान दृष्टीकाेणबाट हेर्ने र नगरका विकासका लागि सबै संग सहकार्य गरेर, सबैकाृ सल्लाह सुझाब र सहयाेगमा अघि बढ्ने समेत बताए ।

वडा नं. ६ का अध्यक्ष नरेश मलासीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कमर्यक्रममा ६५ बर्ष उम्मेर पूरा गरेका ८५ जेष्ठ नागरिकहरुलाईसम्मान गरिनुकाे साथै न्यानाे कपडाकाे रुपमा कम्मल वितरण गरिएकाे वडा सदस्य दिपा श्रेष्ठले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय