युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / युएमएन र समान पहुँच विकास केन्द्र सिड नेपालकाे साझेदारीमा संचालित बालबालिका उत्थानशिल परियाेजनाकाे आर्थिक सहयोगमा बोगटान फुड्सिल गाँउपालिकाका ४ वटा वडाहरुमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाँउपालिकाको वडा नं. २, ३, ५ र ६ वडाहरुमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको उक्त संस्था द्धारा संचाललित बालबालिका उत्थानशिल बिकास परियोजना (कर्ड) का संयोजक झकेन्द्र बंमले बताए ।

प्रत्येक वडाहरुमा छुटछुट्टै कार्यक्रमको आयोजना गरि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको र सबै कार्यक्रमहरु सम्वन्धीत वडाहरुको आयोजनामा सम्पन्न भएको बंमले बताएका छन् ।

बंम भन्छन् , सामाजिक परिक्षणले सेवा प्रदायक वा कार्यालयको सामाजिक कार्य दक्षता नाप्ने यन्त्रको रुपमा कार्य सम्पदान गर्ने भएकोले जनप्रतिनिधिमुलक संस्थाहरुले सार्वजनिक सुनुवाई अनिवार्य रुपमा गर्नु पर्ने हुन्छ ।

सामाजिक परिक्षणको माध्यमबाट सेवाप्रदाक, कार्यालय, संघ संस्था, समुहले गरेका कार्यहरुका बारेमा सूचना प्रवाह गर्नुको साथै, कार्य सम्पादनको वास्तविकताको बारेमा जानकारी समेत दिने गर्दछ । त्यस्तै सामाजिक परिक्षणले आगामी दिनका लागी मार्गनिर्देश समेत गर्ने बंमको बुझाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय