युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले सलेना मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज भई रहेकाे निर्वाचनका क्रममा मुख्यमन्त्री भट्टले आफ्नाे मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्दै मुख्यमन्त्री भट्टले शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न र सबै मतदाताहरुलाई मतदान प्रकृयामा भाग लिन आग्रह गरेका थिए ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्दनका तर्फ बाट निवर्तमान पर्यटन मन्त्री तथा समाजवादीका नेता प्रेम आले मगर र एमाले नेतृ गाैरी ओली विच कडा प्रतिस्पर्धा रहेकाे देखिन्छ भने स्वतन्त्र उम्मेद्वार नरेन्द्र वहादुर खड्का निर्णायक देखिएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि डाेटी जिल्लामा दुई क्षेत्र कामय रहेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सभा दुईका लागि मतदान गरेका हुन् । उक्त क्षेत्रमा गठबन्दनका तर्फबाट माओवादी नेता शिव सि ओली र एमाले नेता टेक वहादुर बंम विच कडा प्रतिस्पर्धा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय