काठामाण्डौ / २८ दिन सम्म अनशनमा रहेका डा. गोविन्द केशी आईसीयूमा भर्ना भएका छन् ।
शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै अनशन तोडेका डा. केशी उपचारको क्रममा आईसीयूमा भर्ना भएका हुन् ।
चार साता लामो अनशनमा रहेका डा. केशीको अबस्था कमजोर भएका कारण उनीलाई आईसस्यूमा राखी उपचार थालिएको श्रोत ले बताएको छ ।