युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ / वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया ४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम रहेका छन् ।

पक्राउ परेका पटेल एचआर ३८ भी ४८९५ नम्बरको ट्रक चालक हुन् भने अन्य दुई जना ट्रकमा सवार व्यक्तिहरु हुन् ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जस्थित आईसीपी गेटबाट जाँचपास भएर आएको सो ट्रकलाई वीरगञ्ज महानगरपालिका २४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डमा चेकजाँच गर्नेक्रममा लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

चेकजाँचको क्रममा चालक बस्ने सिट पछाडिको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा २९७ थान नुर्फिन, २९७ थान फेनारगन, २९७ थान डाइजेपाम र १०० एमएल वाइनसिरेक्स १२०६ बोत्तल बरामद भएको प्रहरीले जनाएको छ ।

परेका परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय