युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एक कार्यक्रममा विच शनिवार स्वास्थ्य कार्यालय डोटीलाई पुरुस्कृत गरेको छ ।

मन्त्रालयले प्रदेशभरका ९ वटा जिल्लाहरुमा रहेका स्वास्थ्य कार्यालयहरु मध्येमा एउटा लाई पुरुस्कृत गरको र उक्त पुरुकारबाट डोटीले प्राप्त गरेको स्वास्थ्य कार्यालय डोटीले प्राप्त गरेको डोटीका स्वास्थ्य प्रमुख रमेश मलासीले बताए ।

त्यस्तै मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाका एकएक वटा स्थानिय तहहरुलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरेको छ । डोटी जिल्लाका ९ स्थानिय तहहरु मध्ये आदर्श गाँउपालिका संस्थागत रुपमा उत्कृष्ट भई पुरुस्कृत भएको छ ।

त्यस्तै जिल्लागत रुपमा प्रदेशमा रहेका हरेक जिल्ला बाट एक जना स्वास्थ्य संयोजक र एक जना नर्सिङ कर्मचारीलाई सम्मान गरेको छ । डोटी जिल्लाका ९ स्थानिय तहहरुका स्वास्थ्य संयोजकहरु मध्ये शिखर नगरपालिकामा कार्यरत स्वास्थ्य संयोजक हरिस शाह पुरुस्कृत भएका छन् ।

त्यस्तै डोटी जिल्ला रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ कर्मचारीहरु मध्येका उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिपालय सिलगढी नगरपालिका बडा नं. ८ लडागडामा कार्यरत अनमि निर्मला लामिछाने पुरुस्कृत भएकी डोटीका स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका ९ ओटै जिल्लाबाट एकएक वटा स्थानिय तहहरुलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरुस्कृत गरेको थियो ।

पुरुस्कृत हुनेमा डोटीको आदर्शगाँउपालिका, कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका, बैतडीको पाटन नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका रहेका छन् ।

सम्मान पत्र

स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी

उत्कृष्ट नर्सिङ कर्मचारी निर्मला लामीछाने

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय