
धनगढी / सुदुरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न ६८ पदका लागी दरखास्त आब्हान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यरत रहने गरि स्थायी कर्मचारी पदपुर्ति नहुदाको अबधि सम्मका लागी उक्त संख्यामा कर्मचारीका लागी दरखास्त आब्हान गरेको हो ।
असोज २१ गते बुधबार जारी गरेको सूचना अनुसार आबेदन दिनका लागी ७ दिनको म्याद तोकीएको छ । आबेदकहरुले असोज २७ बेलुकी ५ बजे सम्ममा आफ्नो आबेदन पेश गर्नु पर्नेछ ।
मन्त्रालयले जारी गरेको सूुचना अनुसार आवेदकहरुले ईमेल मार्फत पनि आफ्नो आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ ।
http://mosd.p7.gov.np/ne/node/544