युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

वुटबल / प्रदेश ५ को नाम र राजधानीका लागी प्रदेश सभामा भएको मतदानमा नेपाली काग्रेश बाट विजयी प्रदेश सभा सदस्यले पनि पार्टीको हृपीप विपरीत भालुबाङ राजधानी बनाउन मतदान गरेको पाईएको छ ।

प्रदेशको नाम र राजधानीका लागी प्रदेश सरकारले प्रदेश सभामा लगेको प्रस्ताबको पक्षमा मदतान गर्न नेकपा र त्यसका विरुद्धमा मतदान गर्न नेपाली काग्रेशले हृपीप जारी गरेका थिए । तर नेपाली काग्रेशबाट १९ प्रदेश सभा सदस्य रहेको भए पनि विपक्षमा मतदान गर्नेको संख्या १३ मात्र रहेको देखिएको छ । अर्थात नेपाली काग्रेशबाट जितेका सदस्यहरुलाई मात्र गणना गर्ने हो भने पनि विपक्षमा ७ मत कम खसेको देखिन्छ ।

काग्रेशलाई छोडने हो भने प्रदेश सभामा नेकपाका ६१ सदस्य छन्, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एक सदस्य गरि कुल ६७ मत बाकी देखिन्छ त्यस मध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान प्रक्रियामा भाग लिएन् अर्थात गणितिय हिसाबले अब मत ६६ बाकी रहन्छ ।

तर मत परिणाम हेर्ने हो भने मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

अर्थात विवादीत बनेको राजधानीका लागी पनि कांग्रेश बाहेक अन्य दलका ६७ मतहुनु पर्नेमा ६९ मत खसेको छ । अर्थात दुई राजधानीका लागी काग्रेश तर्फका २ सदस्यले पनि मतदान गरेको देखिन्छ ।

राजधानीको विषयमा भएको मतदान प्रक्रिया तीन जना सांसदले बहिस्कार गरेका छन् । जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसदले मत विभाजन प्रक्रियामा भाग लिएनन् ।

जसपाका रुपन्देहीबाट निर्वाचित सांसद सन्तोष पाण्डे र अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल तथा राष्ट्रिय जनमोर्चाकी प्युठानकी सांसद तारा जीसीले राजधानीबारेको मतदान प्रक्रिया बहिस्कार गरेका हुन् । जनता समाजवादी पार्टीका ६ मध्ये अन्य ४ सांसदले दाङको पक्षमा मत हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय