युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / जिल्ला समन्वय समितिका उपसंयोजक शशी सोबले दलित महिलाहरुको अबस्था अहिले पनि कहाली लाग्दो भएको बताएकी छिन् ।

दलित महिला संघ फेडोले आयोजना गरेको जातिय भेदभाब तथा लैगिक हिंसा सम्वन्धीको २ दिने अभिमुखीकरण कार्यक्रमको समापन शत्रमा बोल्दै उपसंयोजक सोबले त्यस्तो बताएकी हुन् ।

सोवले भनिन्, “नेपाल भरि नै महिलाहरुको अबस्था हेर्ने हो भने सारै समस्या छ, महिलाहरु दैनिक जस्तो विभिन्न खाले हिंसामा परेका छन् अझै दलित महिलाहरुको विषयमा कुरा गर्ने हो भने उनीहरुको अबस्था जरजर छ ।”

सोबले महिलाको उत्थान गर्न पर्ने अहिले आबश्यकता रहेपनि अझै निति तथा कार्यक्रम तयार गर्दा दलित समुदायका महिलाहरुलाई ध्यानमा राखी कार्यक्रम तयार पर्नु पर्ने बताईन् ।

फेडो डोटीले जिल्लामा संचालन गर्दै आएको दलित महिलाको विकास र सामाजिक न्यायका लागी शासन सुदृढिकरण परियोजना अन्तरगत दुई ओटा छुटछुटै कार्यक्रमहरु संचालन भएका थिए ।

१७ गते देखी सुरु भएको अभिमुखिकरण १८ गते सम्पन्न भएको र १८ गते सुरु भएको कार्यक्रम १९ गते सम्पन्न भएको संस्थाका कार्यक्रम संयोजक योगेश मल्लले बताए ।

दुबै कार्यक्रममा ५० जना दलित अगुवा महिलाहरुको सहभागीता रहेको र उनीहरुलाई जातिय विभेद सम्वन्धी कानूनी व्यवस्था, महिला हिंसामा पर्नुको कारण तथा त्यसलाई रोकथाम गर्न खेल्नु पर्ने भुमिका बारेमा जानकारी दिईएको मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय