युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर / धनगढीबाट दिपायल ल्याउदै गरिएको अबस्थामा ३८ लाख भन्दा बढीको अबैध सामाग्री सशस्त्र प्रहरी कञ्चनपुरले पक्राउ गरेको छ ।

परिणाम भन्दा कम मूल्यको विल बनाई सामान र औषधि लिएर धनगढी देखि दिपायल आउनु पर्ने उक्त सवारी सिधै आउन छाडी धनगढीबाट ३० किलोमिटर पश्चिम दक्षिणमा गई प्रतिवन्धीत सामान सहित कञ्चनपुरको बाटो हुँदै ल्याउने क्रममा सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्ट नेतृत्वको टोलीले जीप सहितको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताको राससको समाचारमा उल्लेख छ । त्यस्तै जीपका चालक लाल कोलीलाई समेत नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको हो ।

कञ्चनपुर सशस्त्र प्रहरीले शुक्लाफाँटा नगरपालिका १२ कलुवापुर बेलौरी सडक खण्डको कालागौंडीबाट से १ च ११३२ नम्बरको महेन्द्रा जीपमा धनगढीका विभिन्न टे«र्डस र सपिङ्ग सेन्टरबाट परिणाम भन्दा कमको बिलविजक बनाई लैजादैँ गरेको अबस्थामा पक्राउ परेको हो ।

राससका अनुसार प्रहरी उपरिक्षक ऐरका अनुसार जीपमा विभिन्न किसिमको औषधी १६ लाख दुई सय ४५, काँचो कपडा एक लाख ४३ हजार सात सय ६४, तयारी कपडा रु दुई लाख ६३ हजार एक सय ४५को सामान बरामद गरिएको छ ।

यसैगरी, प्रतिवन्धित सामानहरुमा सुपर पावर सुर्ती १० बोरा, स्वीट सुपारी गुटखा १२ बोरा, प्लाष्टिक पाँच बोरा र विलविजक नभएको बेसार २० किलो बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय