
आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
पाँचपोखरी थाङपाल गाउपालिकाका बस्ने ४१ बर्षिय बाबुले पटक पटक आफ्नो छोरीलाई करणी गरेको उजुरी परेको आधारमा बाबू पक्राउ भएको इलाका ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिएका छन् ।
करणीको आरोपमा पक्राउ परेका बाबू माथि अनुसन्धान भई रहेको र जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरिएको मेलम्चीमा तामाङले जानकारी दिए ।