युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नारद नेपाली, डोटी / डोटीको पुर्विचौकी गाँउपालिका बडा नं. ५ मा पर्ने काडामाण्डौको उपरकाडाँ विद्युत नपुगेका कारण अन्धकारमा जिवन विताउन बाध्य रहेको समयमा पहिलो पटक गाँउमा विद्युत पुग्दा स्थानियहरु खुशी भएका छन् ।

आईतबार गाँउपालिका अध्यक्ष दिर्घराज वोगटी सहितको टोलीले उद्घाटन गरेको उक्त विद्युतबाट गाँउका १ सय १४ घरधुरी लाभान्वीत हुने गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाको आर्थिक बर्ष २०७६ ७७ ले विनियोजित गरेको २८ लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरण प्राविधिक सहयोगमा उक्त गाँउमा विद्युत पुगेको हो ।

गतबर्षबाट देखि सुरु भएको उक्त विद्युत्त बिस्तार कार्यक्रम सम्पन्न भए संगै अध्यक्ष वोगटीले आफुले जनता संग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् । गाँउपालिकालाई उज्यालो गाँउपालिका बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको र जनता समक्ष आफुले बाचा समेत गरेकोले गाँउपालिकालाई उज्यालो बनाउन आफु लागी रहेको बताएका हुन् ।

यस भन्दा पहिले उक्त वडामा रहेका धानुकाँडा, बोगटीगाउँ मा विद्युत लाईन विस्तार भई संचालनमा आई सकेको छ । ७ वटा वडा रहेको उक्त गाँउपालिकाका प्रत्येक घरहरुमा चालु आर्थिक बर्षको अन्तिम सम्म विजुली बाल्ने गाँउपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय