डोटी / डोटीको जोरायल गाँउपालिकामा रहेको झरना यतिबेला पर्यटकहरुको रोजाईमा परेको छ । पर्यटकिय दृष्टीकोणबाट महत्वको मानिएको उक्त झरनाको अबलोकन गर्दै दैनिक एक सय भन्दा बढी पर्यटकहरु उक्त क्षेत्रमा आउने गरेको स्थानियको भनाई छ ।
फोटो : रहिस श्रेष्ठ

© 2025, सर्वाधिकार सुरक्षित Supa Online