काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका दुई प्रमुख सल्लाहकारहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई आज कोरोना संक्रमण पुष्टि भएको हो । दुबै जनाले परिक्षणका लागी शुक्रबार स्वाब दिएका थिए ।