युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त / सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा एक हजार एक सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लामा रहेका ९ वटा स्थानिय तहहरुमा उक्त संख्यामा कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कुल संक्रमितहरु मध्ये हाल सम्म ९ सय ८५ जना निको भई घर फर्किएका छन् भने १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै शनिवार बेलुकी ४ बजे सम्मको तथ्यांकलाई हेर्ने हो भने अझै १ सय ७६ जनाको पिसिआर परिक्षण हुन बाँकी रहेको डोटीका स्वास्थ्य प्रमुख रमेश मलासीले बताए ।

चिनको बुहान शहर बाट सुरु भएको कोरोना भाईरसको संक्रमण डोटीमा पहिलो पटक जेष्ठ महिनामा देखिएको थियो । जेष्ठ महिनामा १३ जनामा देखीएको संक्रमण ५ महिनाको दौरानमा ११ सय १ जनामा देखिएको हो ।

जिल्लामा सबै भन्दा बढी संक्रमित अषाढ महिनामा पहिचान भएका छन् । सो महिनामा १३ जनामा देखिएको संक्रमण ह्वात्तै बढेर ५ सय २४ जना कोरोना पुष्टी भएको थियो । त्यस्तै श्रावण महिनामा २ सय ७ जना र भाद्र महिनामा २ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । त्यस्तै अषाढ महिनाको मध्ये सम्म पुग्दा जिल्लामा ७२ जनामा संक्रमण देखिई सकेको छ ।

करिब २० हजारको संख्यामा छिमेकी मुलुकमा रोजगारी गर्दै गरेका मानिसहरु जिल्लामा भित्रिएको भए पनि हाल सम्म ९ हजार ९ सय १२ जनाको मात्र थ्रोव श्वाव संकलन भएको छ । भारत बाट भित्रिएका मध्ये पनि आधा भन्दा बढीको थ्रोव संकलन नै नभएको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकले देखाउन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय