युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आईतवार भएको पिसिआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण परिक्षणका लागी संकलन भएका नयाँ १ सय १ जनाको नमुना परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको हो भने ९० जनाको रिपोट नेगेटिभ आएको मोलेकुलर ल्याब ईन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिएका छन् ।
आज ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । इन्चार्ज श्रेष्ठका अनुसार आज पुष्टी भएका सबै संक्रमित अछाम जिल्लाका हुन् । कोरोना संक्रमण देखिनेमा तुर्माखाँद गाउँपालिका का १ महिला र १ पुरुष गरि २ जना र धमाली गाउँपालिकाका ६ पुरुष र ४ महिला गरि ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
doti

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय