युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / जिल्लाको आदर्श गाउँपालिका सवखोला कट्याम भैसीखर्क घर भई भारतमा काम गर्दै आएका जग्वा बोहराको दुबै मृगौलामा समस्या देखिएको छ ।

मृगौलामा समस्या देखिए पछि उनी अहिले भारतको गुजरातमा उपचार गराई रहेका छन् । आर्थिक समस्याका कारण लामो समय देखि भारतमा काम गर्दै आएका बोहराको स्वास्थ्यमा समस्या आए पछि उपचार गराउन जादा मृगौलामा समस्या भएको जानकारी भएको उनका बाबु रनी जानकारी दिएको अभियन्ता तेज वहादुर डुम्रेलले बताए ।

मृगौलामा समस्या देखिए पछि भारतको तामिलनाडु राज्यको चेन्नै शहरमा निम्नस्तरको रोजगारी गर्दै आएका बोहराले दैनिक डाइलोसिस गराई रहेका छन् ।

मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्ने भए पछि आफ्नो जिवन रक्षाका लागी उनले अपिल गरेको अभियन्ता डुम्रेलले बताए । उनलाई सहयोग गर्न चाहाने र आबस्था जान्न चहाने व्यक्तिले उनका भाई विरभान बोहराको सम्पर्क नम्वर ९१९९६२११०६७४ मा सम्पर्क गर्न सक्न अभियन्त डुम्रेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय