युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुप अनलाईन डेस्क / विश्वभर (कोभिड १९) कोरोनाभाइरसका कारण संख्या १० लाख ३३ हजार २ सय २६ जनाको मृत्यु भएको छ ।

विश्वभरमा यो समाचार तयार गर्दा सम्म ७९ लाख ३ हजार जना संक्रिय संक्रमित रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । इन्फोका अनुसार सक्रिय संक्रमितहरु मध्ये ६६ हजार २ सय ८७ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै कोरोना भाईरसमा जित हासिल गर्नेको संख्या २ करोड ५८ लाख ९२ हजार जना भन्दा बढि रहेको बताईएको छ । विश्वभरमा ३ करोड ४८ लाख २८ हजार मानिसमा अहिले सम्म कोरोनाको संक्रमण देखिएको छ ।

कुन देशको अबस्था कस्तो ?
अमेरिका
कारोना भाइरसले सबै भन्दा बढी अमेरिकालाई प्रभाव पारेका छ ।

विश्वमा सबै भन्दा बढी संक्रमित र सबै भन्दा बढि मृत्यु हुने मुलुक हो अमेरिका । अमेरिकामा ७५ लाख ४९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख १३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४७ लाख ७६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २५ लाख ५८ हजार जनामा भाइरस सक्रिय छ ।

भारत
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ६४ लाख ७१ हजार ९ सय ३४ पुगेको छ ।

विश्वभर कोरोना भाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दोस्रो नम्बरमा भारत रहेको छ । संक्रमित मध्ये १ लाख ८ सय ७५ जनाको ज्यान गइसकेको छ ।

जस मध्ये ५४ लाख २५ हजार ७७ जना निको भएका छन् । सक्रिय संक्रमितहरु ९ लाख ४५ हजार ९ सय ८२ रहेको छ जसमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिल
तेस्रो स्थानमा रहेको ब्राजिलमा ४८ लाख ८२ हजार जना संक्रमित मध्ये ४२ लाख ३२ हजार निको भइसकेका छन् । मृत्यु हुने भने १ लाख ४५ हजार भन्दा बढी छन् ।
(विभिन्न बिश्व संचारगृहहरुका आधारमा)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय