
विश्वमा कोरोनाको डर छ यहाँ
शिक्षकहरुलाई विद्यार्थिको रहर छ यहाँ
भोलीको भविष्य, साना बालबालिका
कहरमा पढाई सिकाइ कै भर छ यहाँ
धेरै थुनिए मेरा विद्यार्थि भन्दै
पढेका भुले मेरा विद्यार्थि यहाँ
कसरी सिकाउने अब हामीले
समस्या नै समस्याको थुप्रो छ यहाँ