युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले एकता प्रक्रियालाई पूर्णता दिएको छ।  संघको बिहिबार बसेको बैठकले ७७ जिल्लाका संयोजक र सहसंयोजकको टुङ्गो लगाएको हो।

सुदूरपश्चिममा कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र दार्चुलामा युवा संघले इन्चार्ज र सहसंयोजक पाएको छ भने वाइसिएलले संयोजक र सहइन्चार्ज पाएको छ। यस्तै, कैलाली, बैतडी, बझाङ र बाजुरामा वाइसिएलले इन्चार्ज र सहसंयोजक पाएको छ भने युवा संघले संयोजक र सहइन्चार्ज पाएको छ।

कैलालीमा इन्चार्जमा डबल खाती र सहइन्चार्जमा बावुराजा श्रेष्ठलाई जिम्मेवारी दिईएको छ। कञ्चनपुरको इन्चार्जमा मिलन सिंह र सहइन्चार्जमा योगेश साउद, डडेल्धुराको इन्चार्जमा भुवन पाठक र सहइन्चार्जमा धन बहादुर जाग्रीलाई जिम्मेवारी दिइएको छ।

डोटीको इन्चार्जमा नरेस मलासी, सहइन्चार्जमा सुरेन्द्र बहादुर विक, बैतडीमा इन्चार्जमा कमल बोहोरा, सहइन्चार्जमा विष्णा चन्द, बझाङमा इन्चार्जमा अमरराज भण्डारी, बाजुराको इन्चार्जमा कविजंग शाही र सहइन्चार्जमा शंकर मल्ललाई जिम्मेवारी तोकिएको छ।

अछामको इन्चार्जमा शिव बोगटी, सहइन्चार्जमा दिपक कुँवर, दार्चुलाको इन्चार्जमा नरेश गिरी र सहइन्चार्जमा नरबहादुर विष्टलाई जिम्मेवारी दिइएको छ। युवासंघले जिल्ला संयोजक र सहसंयोजकको जिम्मेवारी भने यसअघि नै दिइसकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय