युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

तेजु ओली / डोटीमा शुक्रबार एक कार्यक्रमका विच साहित्यीक युवाहरुको एक भेलाले डोटी साहित्य जागरण मञ्च गठन गरेको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने र साहित्यकि यात्रालाई निरन्तर रुपमा अघि बढाउने उदेश्यका साथ मञ्चको गठन गरिएको सो मन्चका संयोजक कृष्ण भण्डारीले बताए ।

नब प्रतिभाहरुको सम्मान गर्ने, भएका प्रतिभाको पहिचान गराउने र साहित्य क्षेत्रमा योगदान पुराउने उदेश्यका साथ अघि बढ्न मन्चले काम गर्ने भण्डारीले बताए ।

साहित्यका सम्पुर्ण विधाहरुको संरक्षण सम्वद्धन र उजागर गर्नका लागी संयोजक भण्डारीको नेतृत्वमा गठन भएको मन्चको अध्यक्षमा महेन्द्र क्षेत्री, उपाध्यक्ष दल दिपेश बि सी, संस्थापक चक्र मिलन, संस्थापिका मुना मटेली, रहेका छन् । त्यस्तै महासचिव किरण धामी, सचिब जमेश मोहन, कोषाध्यक्ष प्रमिश खेम महरा रहेको भण्डारीले बताए ।

त्यस्तै सह कोषाध्यक्ष राम देउवा, ब्यबस्थापक टेक बिबश साउँद, सह ब्यबस्थापक रोहित चन्द्र बिष्ट, सञ्चालक दिनेश साउद, सञ्चालिका सरीता कठायत र सह सञ्चालक चक्र सिंह रहेको भण्डारीले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय