युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

तेजु ओली / जिल्ला समन्वय समिति डोटीले विहिबार देखी आयोजना गरेको जिल्ला बार्षिक समिक्षा तथा चौथो जिल्ला सभा आज शुक्रबार सम्पन्न भएको छ ।

जिल्लाका ९ वटा स्थानिय तहका प्रमुख उपप्रमुख र प्रशासकिय प्रमुखहरुको सहभागीतामा सम्पन्न भएको उक्त बार्षिक समिक्षा तथा जिल्ला सभामा ९ वटा स्थानिय तहले आ आफुले गरेका गतिविधिहरुका बारेमा सभालाई जानकारी गराएको जिल्ला समन्वय समितिका संयोजक राम वहादुर ऐरले बताए ।

स्थानिय तहहरुमा भएका बर्षिक आम्दानी र खर्चको विवरण समेत स्थानिय तहहरुले सभा समक्षा प्रस्तुत गरेका थिए । शुक्रबार जिल्लाका पत्रकारहरुलाई सभामा भएका निर्णयहरुका सम्वन्धमा जानकारी दिईएको छ ।

सभाले कोरोना कहरका कारण भएका खर्च र त्यसको व्यवस्थापनका बिषयमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै आगामी दिनहरुमा पनि सरकारी, गैर सरकारीका साथै आम दाताहरुबाट जिल्लामा कोरोना व्यवस्थापनका लागी सहयोग हुने अपेक्षा जिल्ला सभाले गरेको छ ।

जिल्लाका विभिन्न स्थानहरुमा जमिन भासिन थालेपछि मानब बस्तीहरु जोखिममा परेका कारण त्यस्ता बस्ती सुरक्षा र खेती योग्य जमिन कटान रोकथाममा लागी प्रदेश सरकार, संघिय सरकारलाई जानकारी गराउदै आबश्यक कार्यका लागी पहल गरिने सभाले निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक राम वहादुर ऐरले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले जिल्लमा कार्यक्रम संचालन गर्दा स्थानिय तहसंग समन्वय गर्नु पर्ने र कार्यक्रम दोहरीन नदिनका लागी अनिवार्य रुपमा समन्वय समितिलाई जानकारी दिनु पर्ने व्यवस्था मिलाउने सभाले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय