युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डौ / नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणबाट चिकित्सकको मृत्यु भएमा एक करोडसम्मको बीमा रकम भुक्तानी दिन माग गरेको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संघले उपत्यका बाहिर कोरोना भाइरस संक्रमणबाट बिरामी परेका चिकित्सकहरुलाई काठमाडौं ल्याउन समेत सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष लोचन कार्की र महासचिव डा. बद्री रिजालले हेलिकोप्टरबाट काठमाडौं ल्याउन सरकारसँग गरेका हुन् ।  संघले कोरोना संक्रमण भएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उपचार खर्च सबै सरकारले व्यहोर्नुपर्ने माग गरेको छ।

संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु हुन थालेपछि सरकारले स्वास्थ्यकर्मीको उपचारमा आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेको हो । ‘काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधि इन्जेक्सन, रिमेडेसिभर लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियु बेड र जनरल बेडको बढाउनु पर्नेछ’, संघले विज्ञप्तिमा भनेको छ।

संघले कोरोना युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल उच्च पार्न सुरक्षाका सामाग्रीहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय