युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

चक्र वहादुर मल्ल / डोटीको बडिकेदार गाँउपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भईसरको संक्रमण पुष्टी भएको छ ।

गाँउपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भए संगै उक्त गाँउपालिकाले उच्च सर्तकता अपनाउदै ७ दिनका लागी गाँउपालिकाबाट सेवाहरु बन्द गरेको जनाएको छ ।

गत असोज ११ र १२ गते संकास्पद ४० जनाको पिसिआर परिक्षणका लागी थ्रोव श्वाव संकलन गरिएकोमा त्यस मध्ये ४ जनामा कोरोना भाईरसरको संक्रमण पुष्टी भए हो । उनीहरुको स्वाव परिक्षणका लागी सेती प्रयोगशालामा पठाईएको थियो भने हिजो विहिबारको परिक्षणमा गाँउपालिकाका १ कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको गाँउपालिकामा निमित्त प्रशासकिय अधिकृत खडक बहादुर धामीले बताए ।

गाँउपालिकाले आज सूचना जारी गर्दै गाँउपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा तथा कार्यक्रमहरु अर्को सूचना जारी नहुदा सम्म ७ दिनका लागी बन्द गरिएको जानकारी दिएको छ । गाँउपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण पुष्टी भएपछि पिसिआर परिक्षण नभएका अन्य कर्मचारीहरुको पिसिआर परिक्षण गर्ने तयारी समेत भएको उक्त गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय