सुर्खेत / पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १ सय ५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार १०५ जनामा संक्रमण पुष्टि भएको हो ।