युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आषिस वहादुर सिँह / बझाङकी सम्झना कामीका हत्या आरोपी राजेन्द्र बोहराले मंगलबार राति हत्या आफैँले गरेको स्वीकार गरेसंगै सम्झनाको ८ दिनमा अन्तीमसंस्कार भएको छ ।

आरोपी बोहराले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए ।

पत्रकार सम्मेलन गरि बोहरालाई सार्वजनिक गर्नु पुर्व उनले आफुले हत्या नगरेको जिकिर गर्दै आएको भए पनि पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरेपछि उक्त हत्या आफैले गरेको स्वीकार गरेको प्रहरी श्रोतको भनाई छ ।

वयानका क्रममा बोहराले सम्झनाको हत्या आफूले त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको एउटा रूखको जरामा लुकाइएको छु भनी प्रहरी समक्ष साविती बयान दिएका हुन् ।

आठ दिन पछि अन्तीम संस्कार
गत बुधबार राति १२ वर्षीया सम्झना मष्टा दुई खिकालाबासीको पूज्य मन्दिर सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा भेटिएकी थिइन् ।

उनको बलात्कार पछि हत्या भएको थियो । दोषीलाई कार्वाहीको माग गर्दै उनका आफन्तले शव बुझ्न मानेका थिएनन् । अन्तत घटनाका दोषीले प्रहरी समक्षा साविति बयान दिए संगै सम्झनाको परिवारले मृत्यु भएको ८ दिन पछि उनको शव बुझेका छन् । शव बुझ्दै दोषीलाई सम्मानित अदालतबाट सजाय नतोक्दा सम्म आफुहरुको संघर्ष जारी रहने पिडित पक्षले बताएका छन् ।

मृत्यु भएको ८ औ दिनमा सम्झनाको अन्तीम संस्कार भएको छ । यस्ता अपराधीक गतिविधिमा संलग्न र दोषीलाई हदै सम्मको सजाय हुनु पर्ने माग चौतर्फि रुपमा उठी रहेको छ । देशभरमा बालिकाहरु माथी बतात्कार गर्ने बलात्कारीलाई फाँसी वा लिंग छेदन सम्मको सजाय हुनु पर्ने कानूनमा संशोधन हुनु पर्ने लगायतका मागहरु उठि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय