युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिष बहादुर सिंह / बझाङ जिल्ला सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षा आबास गृहमा रहेकि एक बालिका सुरक्षित नभएको उनका आफन्तले बताएका छन ।

बझाङ कि १२ बर्षिया बालिका सम्झना विक काे बलात्कार पछि हत्या भएकाे घटना अनुसन्धानका क्रममा मष्टा गाउँपालिकाकी एक बालिका माथी श्रावण २९ गते बलात्कार भएको घटना सार्वजनिक भएकाे थियाे । ती बालिकालाई पनि सम्झनाकाे हत्याका अभियाेग लागेकाे व्यक्तिले नै बलात्कार गरेकाे आराेप छ ।

अनुसन्धानका क्रममा ती बालिकालाई महिला सुरक्षा गृहमा सुरक्षित राखिएकाे भनिए पनि साेहि गृहबाट युटबर भाेजराज थापाले ती बालिकाकाे भिडियाे खिचि सार्वजनिक गरे पछि ती बालिकाकाे सुरक्षा नभएकाे उनका आफन्तले बताएका छन् ।

जबरजस्ति करणी वा करणी उद्याेग सम्वन्धि मुद्दामा पिडितकाे नाम ठेगाना फाेटाे तथा उनकाे पहिचान खुल्ने खालका कुराहरु सार्वजनिक गर्न पाईदैन तर ती युटुबरले बालिकाकाे टाउको र मुखमा टोपट्टा माक्स लगाएर उनकी भाउजु संगै राखी अन्तरवार्ता लिएको भिडियाे सार्वजनिक भएकाे छ ।

उक्त भिडियाे सार्वजनिक भए संगै बालिका असुरक्षित भएकाे र सेवहाउसबाट यस्ताे गतिविधि हुनु लज्जाकाे विषय भएकाे भन्दै सामाजिक संजाल प्रयाेगकर्ताहरुले विराेध गरेका छन् ।

यता सेफ हाउसका कर्मचारी भने भाेजराजले कसरी भिडियाे खिचेर सार्वजनिक गरे भन्नेमा आफुलाई केही जानकारी नभएको र निज भाेजराजलाई आफुहरुले खाेजि रहेकाे बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय