युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ६ कलेना मा रहेको लालिगुरास खेलकुद क्लबलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा युवा नेता नरेश मलासिले खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएकाे छ ।
टेकेण्डाेकाे राष्ट्रिय खेलाडी समेत रहेका मलासीले कलेनामा नै पुगेर बल, नेट र पम्प लगायतका खेलकुद सामाग्री क्लबका अध्यक्ष हरिश नेपाली सहितकाे टाेलीलाई हस्तान्तरण गर्नु भएकाे हाे ।
सामग्री हस्तान्तरण गर्दै मलासिले खेल ले मानसिक र सारिरिक रुमा चुस्त दुस्तको साथै साहासी ब्यक्ती बन्न सहयोग गर्ने बताउनु भएकाे अनेरास्वावियुका नेता प्रकाश जाेशीले बताए । अहिले बिश्व ग्लोबलाईजेसन ले मानव समुदायको स्वस्थ वा इम्युनिटी पावरमा समस्या आईरहेको र विभिन्न खालका रोग ब्यथाका साथै महामारी खेप्नु परेको बताउदै खेलकुद बाट नै शरिरलाई हिस्ट पुस्ट बनाएर, इम्युनिटी पावर बढाई त्यस्ता रोगब्यथाहरु संग जितिने जिकिर गर्नु भयो । आपसी एकता, सहयोगी भावना, सकारात्मक स्वच, गाउ, समाज , र राष्ट्र प्रती प्रेम भावका साथै देश बिकासका लागि भबिष्यको स्वस्थ कर्णधार उत्पादन खेलकुद बाट नै हुने स्पष्ट पार्दै खेलकुदले देश बिकासमा समेत ठूलो महत्व रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा अनेरास्ववियुका कार्यालय सदस्य वीर बहादुर बिष्ट, प्रकाश जोशी अनेरास्ववियुका सचिवालय सदस्य धन बहादुर कुमाल , भुपेन्द्र साउद, राष्ट्रिय युवा संघका नेता वीर बहादुर बिष्ट लगायताका उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय